{"language":"ne","content":{"meta":{"title":"Nepal Legal AI | नेपाली कानुन, नजिर र मस्यौदा, स्रोतसहित","description":"नेपाली वकिल र कानुनी फर्मका लागि: लागू हुने ऐनका दफा र सर्वोच्च अदालतका नजिर खोज्ने, अनि छानेका स्रोतबाट मात्र मस्यौदा तयार पार्ने।"},"nav":{"brand":"Nepal Legal AI","links":[{"label":"सुविधा","href":"#features"},{"label":"कसरी काम गर्छ","href":"#workflow"},{"label":"पृष्ठहरू","href":"#screens"},{"label":"प्रश्नहरू","href":"#faq"}],"login_label":"Login","cta_label":"Waitlist मा जानुहोस्","lang_label":"English","skip_label":"मुख्य भागमा जानुहोस्","menu_label":"मेनु"},"hero":{"badge":"नेपाली वकिल र कानुनी फर्मका लागि","title":"कानुन, नजिर र मस्यौदा, स्रोतसहित एकै ठाउँमा","subtitle":"मुद्दाको कुरा आफ्नै शब्दमा लेख्नुहोस्। लागू हुने ऐनका दफा र सर्वोच्च अदालतका नजिर भेटिन्छन्, अनि तपाईंले छानेका स्रोतबाट मात्र मस्यौदा तयार हुन्छ।","cta_primary":"Waitlist मा नाम लेखाउनुहोस्","cta_secondary":"सुविधा हेर्नुहोस्","image":"/assets/screens/dashboard.jpg","image_alt":"Nepal Legal AI को ड्यासबोर्ड"},"stats":{"enabled":true,"title":"अहिलेको संग्रहमा","note":"अंक संग्रहबाट सिधै गनिन्छन्। नयाँ नजिर प्रकाशित भएपछि थपिँदै जान्छन्।","items":[{"key":"laws","label":"ऐन, नियमावली र संविधान"},{"key":"sections","label":"दफा, एक-एक गरी खोज्न मिल्ने"},{"key":"najir","label":"नेपाल कानून पत्रिकाका नजिर"},{"key":"court_forms","label":"अदालती निवेदन फाराम"}]},"highlights":{"enabled":true,"items":[{"icon":"search","title":"स्रोतसहित खोज","text":"हरेक सुझावसँग ऐन, दफा वा निर्णय नम्बर देखिन्छ।"},{"icon":"book","title":"मूल पाठ","text":"दफा-दफा पढ्न मिल्ने ऐन, उपलब्ध भए आधिकारिक PDF सँगै।"},{"icon":"shield","title":"फर्मको data फर्मभित्रै","text":"एउटा फर्मको काम अर्को फर्मले देख्न सक्दैन।"},{"icon":"translate","title":"नेपाली र English","text":"Romanized मा लेख्दा पनि नेपालीमै खोजिन्छ।"}]},"about":{"enabled":true,"kicker":"किन Nepal Legal AI","title":"कानुनी खोज र मस्यौदामा जाने घण्टौँ, केही मिनेटमा","text":"ऐन पल्टाउने, नजिर खोज्ने र ढाँचा मिलाउने काम एउटै ठाउँमा हुन्छ। जे भेटिन्छ, त्यसको स्रोत पनि सँगै आउँछ, त्यसैले जाँच्न सजिलो हुन्छ।","image":"/assets/screens/najir-search.jpg","image_alt":"नजिर खोजको पृष्ठ","points":[{"icon":"scale","title":"नजिर खोज","text":"विषय, साल र इजलास अनुसार सर्वोच्च अदालतका फैसला, पूरा पाठसहित।"},{"icon":"file","title":"अदालती ढाँचा","text":"फिराद, प्रतिउत्तर, रिट लगायतका कागजात अदालतले तोकेको क्रममा।"},{"icon":"lock","title":"Login बिना केही खुल्दैन","text":"कानुनी संग्रह र तपाईंको काम login नगरी कसैले हेर्न सक्दैन।"}],"cta":"Waitlist मा नाम लेखाउनुहोस्"},"features":{"enabled":true,"kicker":"मुख्य सुविधा","title":"वकिलको दैनिक कामका लागि बनाइएको","items":[{"icon":"search","title":"कानुनी अनुसन्धान","text":"घटना लेख्नुहोस्, लागू हुने दफा र मिल्दा नजिर उद्धरणसहित आउँछन्।"},{"icon":"pen","title":"मस्यौदा","text":"फिराद पत्र, प्रतिउत्तरपत्र, पुनरावेदन, रिट निवेदन, तमसुक, करार लगायत १३ प्रकार।"},{"icon":"book","title":"कानुन पढ्ने","text":"ऐन दफा-दफा पढ्नुहोस् र भित्रै खोज्नुहोस्, संशोधन चिन्हसहित।"},{"icon":"quote","title":"स्रोत जाँच","text":"मस्यौदामा स्रोत नभेटिएको भनाइ लुक्दैन, \"स्रोत आवश्यक\" चिन्हसहित देखिन्छ।"},{"icon":"translate","title":"Romanized नेपाली","text":"\"jagga\" लेख्दा \"जग्गा\"। नेपाली टाइप गर्न नआए पनि काम चल्छ।"},{"icon":"download","title":"Print र Word","text":"अदालतको पानाको ढाँचामा print गर्नुहोस् वा Word मा निकाल्नुहोस्।"}]},"workflow":{"enabled":true,"kicker":"कसरी काम गर्छ","title":"तीन चरण, अन्तिम निर्णय सधैँ तपाईंको","text":"मस्यौदा सुरुको खाका हो। कुन स्रोत राख्ने र के लेख्ने, त्यो निर्णय वकिलकै हुन्छ।","image":"/assets/screens/drafts-new.jpg","image_alt":"नयाँ मस्यौदाको पृष्ठ","steps":[{"title":"तथ्य लेख्नुहोस्","text":"मुद्दाको कुरा आफ्नै शब्दमा, नेपाली वा English मा। कागजात भए upload गर्नुहोस्।"},{"title":"स्रोत छान्नुहोस्","text":"सुझाइएका दफा र नजिरमध्ये कुन राख्ने, तपाईं आफैँ छान्नुहोस्।"},{"title":"मस्यौदा मिलाउनुहोस्","text":"Editor मा सच्याउनुहोस्, अनि print गर्नुहोस् वा Word मा निकाल्नुहोस्।"}]},"screens":{"enabled":true,"kicker":"App का पृष्ठ","title":"भित्र के-के छ, आफैँ हेर्नुहोस्","prev_label":"अघिल्लो","next_label":"अर्को","items":[{"image":"/assets/screens/law-reader.jpg","caption":"कानुन पढ्ने: दफा-दफा, संशोधन चिन्हसहित"},{"image":"/assets/screens/draft.jpg","caption":"मस्यौदा: स्रोत जोडिएको, अदालतको ढाँचामा"},{"image":"/assets/screens/najir-search.jpg","caption":"नजिर खोज: साल, इजलास र मुद्दाको किसिम अनुसार"},{"image":"/assets/screens/laws.jpg","caption":"कानुन सङ्ग्रह: विषयअनुसार मिलाइएको"}]},"pricing":{"enabled":false,"kicker":"मूल्य","title":"फर्मको आकार अनुसार","monthly_label":"मासिक","yearly_label":"वार्षिक","plans":[{"name":"एकल वकिल","tagline":"एक जना वकिलका लागि","price_monthly":"","price_yearly":"","period_monthly":"/महिना","period_yearly":"/वर्ष","cta":"Waitlist मा जानुहोस्","highlight":false,"features":[{"text":"कानुनी अनुसन्धान","included":true},{"text":"मस्यौदा","included":true},{"text":"सहकर्मी थप्ने","included":false}]},{"name":"फर्म","tagline":"धेरै वकिल भएको फर्मका लागि","price_monthly":"","price_yearly":"","period_monthly":"/महिना","period_yearly":"/वर्ष","cta":"Waitlist मा जानुहोस्","highlight":true,"badge":"धेरै रोजिने","features":[{"text":"कानुनी अनुसन्धान","included":true},{"text":"मस्यौदा","included":true},{"text":"सहकर्मी थप्ने","included":true}]}]},"testimonials":{"enabled":false,"kicker":"प्रयोगकर्ताको अनुभव","title":"प्रयोग गर्ने वकिलहरू के भन्छन्","items":[]},"faq":{"enabled":true,"kicker":"प्रश्नहरू","title":"धेरैले सोध्ने प्रश्न","items":[{"q":"सुझाव कहाँबाट आउँछन्?","a":"संग्रहमा भएका ऐन, नियमावली र नेपाल कानून पत्रिकाका नजिरबाट मात्र। हरेक सुझावसँग दफा वा निर्णय नम्बर देखिन्छ, र मूल पाठ खोलेर जाँच्न मिल्छ।"},{"q":"मस्यौदा सिधै अदालतमा बुझाउन मिल्छ?","a":"मिल्दैन। मस्यौदा सुरुको खाका हो। वकिलले पढेर, तथ्य र स्रोत जाँचेर मात्र प्रयोग गर्नुपर्छ।"},{"q":"हाम्रो client को विवरण कसले देख्छ?","a":"तपाईंको फर्मका खातामा मात्र रहन्छ, अर्को फर्मले देख्दैन। मस्यौदा बनाउँदा पाठ AI provider कहाँ पठाइन्छ, र data नराख्ने (zero-retention) provider मात्र चलाउने नीति फर्मको admin ले छान्न सक्छ।"},{"q":"नयाँ ऐन र नजिर कसरी थपिन्छन्?","a":"नेपाल कानून पत्रिकामा नयाँ नजिर प्रकाशित भएपछि संग्रहमा थपिन्छन्। ऐन संशोधन भएपछि संग्रह अद्यावधिक गरिन्छ।"},{"q":"नेपाली टाइप गर्न आउँदैन भने?","a":"Romanized मा लेख्नुहोस्। jagga लेख्दा जग्गा आउँछ, खोज र मस्यौदा दुवैमा।"},{"q":"कति खर्च लाग्छ?","a":"मूल्य फर्मको आकार हेरेर तय हुन्छ। Waitlist मा नाम लेखाउनुभयो भने हामी सम्पर्क गरेर बताउँछौँ।"}]},"join":{"kicker":"Waitlist","title":"सुरुका फर्महरूसँग सुरु गर्दैछौँ","text":"नाम लेखाउनुहोस्। हामी सम्पर्क गरेर तपाईंको काम बुझ्छौँ र account तयार पारिदिन्छौँ।","points":["Login र account हामी आफैँ तयार पारिदिन्छौँ","फर्मका सहकर्मी पनि थप्न मिल्छ","तपाईंको विवरण सम्पर्क गर्न मात्र प्रयोग हुन्छ"],"form":{"name":"पूरा नाम","email":"Email","phone":"फोन","team_size":"कति जना वकिल?","team_size_choose":"छान्नुहोस्","team_sizes":{"1":"१ जना","2-5":"२ देखि ५ जना","6-20":"६ देखि २० जना","20+":"२० भन्दा बढी"},"firm_name":"फर्म वा कार्यालयको नाम","message":"कुन काममा प्रयोग गर्ने?","message_placeholder":"जस्तै: देवानी मुद्दाको फिराद, नजिर खोज, सम्झौता","optional":"ऐच्छिक","submit":"नाम लेखाउनुहोस्","privacy":"Form पठाउँदा तपाईंको विवरण सम्पर्क गर्न मात्र राखिन्छ।"},"messages":{"sending":"पठाउँदै...","ok":"धन्यवाद। तपाईंको नाम सूचीमा परेको छ, हामी छिट्टै सम्पर्क गर्छौँ।","bad":"पठाउन सकिएन। केही बेरपछि फेरि प्रयास गर्नुहोस्।","many":"धेरै पटक पठाइयो। एक मिनेटपछि फेरि प्रयास गर्नुहोस्।","fix":"रातो देखिएका ठाउँ मिलाउनुहोस्।","name":"पूरा नाम लेख्नुहोस्।","email":"सही email लेख्नुहोस्।","phone":"फोन नम्बरमा अङ्क मात्र लेख्नुहोस्।","firm_name":"फर्मको नाम छोटो बनाउनुहोस्।","team_size":"सूचीबाट छान्नुहोस्।","message":"सन्देश १००० अक्षरभित्र राख्नुहोस्।"}},"footer":{"about":"नेपाली वकिल र कानुनी फर्मका लागि कानुनी खोज र मस्यौदाको काम।","columns":[{"title":"Product","links":[{"label":"सुविधा","href":"#features"},{"label":"कसरी काम गर्छ","href":"#workflow"},{"label":"प्रश्नहरू","href":"#faq"}]},{"title":"खाता","links":[{"label":"Login","href":"/login"},{"label":"Waitlist","href":"#join"}]}],"copyright":"© 2026 Nepal Legal AI · Zoteva","top_label":"माथि जानुहोस्"}},"stats":{"laws":737,"sections":31345,"najir":10464,"najir_from":"२०१५","najir_to":"२०८२","landmark":149,"court_forms":168,"draft_kinds":13,"collected_at":"2026-10-02T13:49:42Z"}}
